1.शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो? - २०६२ 2. माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ? - २३ भाषाका विषय 3. अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुहका बालबालिकाहरु समाबेश हुन्छन् ? - ६ बर्ष देखि ८ बर्ष सम्म 4. नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो? - सन् १९८० 5. मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो? - ३ 6. निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो? - कक्षाकार्य 7. शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ? - २०५५/१०/०१ 8. नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ? - प्रदेशको अधिकार को सुची 9. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो? - उच्च माध्यमिक शिक्षा 10. गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ? - ३ महिना को एकपटक 11. शिक्षा दिवश 2072 नारा के रहेको थियो ....? - "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था 12. नेपालको सबैभन्दा पुरा...
मैले र मेरी बहिनीले आफूलाई कहाँ भेट्टायौं, थाहा थिएन। समय र स्थानको कुनै अर्थ थिएन, तर हामी त्यहाँ थियौं। वरिपरि हेर्दा त्यो ठाउँ कुनै विद्यालयजस्तो लागिरहेको थियो।सादा पर्खालहरू, फिका रंगका कोठा। तर, केही पलमै त्यो दृश्य फेरियो। अब त्यो कुनै फिल्म महलजस्तो देखिरहेको थियो। झिलिमिली बत्तीहरू, चम्किला झ्यालढोकाहरू, अनि मानिसहरूको भीड। हामी ठ्याक्कै रिसप्सेनमा त होइन तर एक व्यक्ति को अगाडि उभिरहेँका थियोै। त्यो व्यक्ति ले त्यो ठाँउ भित्र आउनेहरूसँग पैसा लिरहेको थियो। केही छिन मा हामी पनि उसको अगाडि पुग्योै। मसँग मेरो बहिनी थिइन। मेैले मसँग भएको सयको नोट त्यो व्यक्तिको हातमा दिएँ। बैनिले पाँच सय रुपैयाँ दिइन। हामीलाई थाह थिएन। हामी कहाँ छोै के खाने हो। कता जाने हो थाह थिएन। हामीले दिएको जम्मा छ सय रुपैयाँबाट हामीलाई त्यो व्यक्तिले एक सय पचास फिर्ता गरिदियो। त्यो ठाउँमा आइरहेका मानिस हरु माथि गइरहेका थिए। हामीले चिनेको व्यक्ति पनि त्यहाँ हुनुहुन्थ्यो। उहाँ हामीलाई देखेर मुस्क्क मुस्कुराउदै उभो हिँडिरहनु भएको थियो। हामी भने बाहिर निस्कने विचार गरिरहेका हामी बाहिर जान तल तिर ...
Comments
Post a Comment