शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।
1.शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो?
- २०६२
2. माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार
ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?
- २३ भाषाका विषय
3. अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुहका बालबालिकाहरु समाबेश हुन्छन् ?
- ६ बर्ष देखि ८ बर्ष सम्म
4. नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो?
- सन् १९८०
5. मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो?
- ३
6. निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो?
- कक्षाकार्य
7. शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?
- २०५५/१०/०१
8. नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको
व्यवस्था छ ?
- प्रदेशको अधिकार को सुची
9. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो?
- उच्च माध्यमिक शिक्षा
10. गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?
- ३ महिना को एकपटक
11. शिक्षा दिवश 2072 नारा के रहेको थियो ....?
- "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका
लागि सुरक्षित शिक्षण संस्था
12. नेपालको सबैभन्दा पुरानो मावि कुन हो...?
- भानु मावि
13. दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ..?
- बि.स १९४८
14. त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...?
- बि.स १९७५ भाद्र, २७
15. शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था
गरिएको थियो ...?
- ४२
16. बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी
II श्रेणीमा उत्तीर्ण भएका थिए ...?
- १० जना
17. बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति
तोकिएको थियो ...?
- २८०
18. त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली
को हुन...?
- गरूडध्वज राना
19. ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय
पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..?
- ४ घण्टा
20. गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...?
- राममणि आदी
21. संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...?
- हेमराज पाण्डे
22. आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले
भयको हो...?
- बि.स २००४~०२~१०
23. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले
भयको हो...?
- बि.स २०६६~०७~१३
24. कार्यान्वयन नभयको संबिधान कुन हो..?
- नेपाल सरकार वैधानिक कानुन -२००४
25. बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको
थियो ...?
- ०.७%
26. राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ...?
- निजामति प्रथमा
27. नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो...?
- दरबार हाइस्कुल
28. विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले
भयको हो...?
- बि.स २०५४~१२~२६
29. स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले
भयको हो ?
- बि.सं. २०६५~०५~१५
30. NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो...?
- बि.सं. २०५२
31. शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति
बिकास परिषदबाट कहिले पारित भई लागु भयो.?
- बि.सं २०७२-१२-०३
32. सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै
इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो...?
- सन 2015 May, 19-22
33. शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ...?
- ८ वटा
34. A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ..?
- ३.६
35. नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो..?
- बि.सं २०५४
36. सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको
थियो...?
- ५ जिल्ला
37. UNESCO को लागि नेपाल राष्ट्रियआयोगको
स्थापना कहिले भयको हो ..?
- बि.सं २०१०
38. शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन..?
- २९ वटा
39. अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको
हो ..?
- बि.सं २०५६
40. हाल शिक्षा मन्त्री को रहेका छन् ..?
- गिरीराजमणी पोखरेल
41. तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको
साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य
लिइएको छ ..?
- ९५%
42. एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको
अवस्थालाई कति भागमा विभाजन गरेको छ ?
- ३ चरण
43. बि.सं 2028 सालमा महिला साक्षारता दर कति %
रहेको थियो ?
- ३.९%
44. शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति
सदस्य रहन्छन.?
- ११ जना
45. SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको
थियो .?
- ३ जिल्लामा
46. सेति परियोजना कहिले लागु गरियो.?
- बि.सं २०३८ [१९८१]
47. EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?
- १००%
48. EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .?
- १८ वटा
49. NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य
कति वटा रहेका छन.?
- १२ वटा
50. NEC -2049 को गठन कहिले भयो.?
- बि.सं २०४७-११-14

धेरै राम्राे
ReplyDelete