सन्दिप लामिछानेले ड्राफ्ट बाट नाम फिर्ता लिएको दक्षिण अफ्रिकि लिगमा चम्किने भए राशिद खान

नेपाली लेग स्पिन बलर सन्दिप लामिछानेले विभिन्न प्रतियोगितामा सहभागी हुनु पर्ने भएकाले अन्तिम ड्राप्ट अघि नाम फिर्ता लिएको दक्षिण अफ्रिकाको प्रथम मजासी टि-२० लिगमा अफगानिस्तानका स्पिनर राशिद खान चम्किने भएका छ्न । 

अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको बलिङतर्फ शिर्ष स्थानमा रहेका राशिद खान बलिङतर्फ स्पिन जादु देखाउनमा पोक्त मानिन्छ्न । 

विश्वभरिका विभिन्न टि-२० फ्रेन्चाईज लिगमा सहभागी जनाईसके पनि राशिद खान दक्षिण अफ्रिकि भुमिमा पहिलोपटक खेल्न लागेका हुन । 

अगामी नोभेम्बर १६ बाट हुन लागेको प्रथम म्स्जासी लिगमा राशिद खानलाई डरहम हीट टिमले अनुबन्धन गरेको हो । 

राशिद खानले हालसम्म ८८ अन्तर्राष्ट्रिय खेलमा १८४ विकेट लिईसकेका छ्न भन गत वर्ष अस्ट्रेलियाको घरेलुु लिग (बिग बास ) मा उनले एडिलेड स्‍ट्राइकर्स टिमबाट सहभागीता जनाउदै १८ विकेट लिएका थिए । 

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!