३६ वर्ष जेठा क्रिकेटरसँग अफेयरमा बलिउड नायिका ।

बलिउड सेलिब्रिटी र क्रिकेटरबीच पुरानो सम्वन्ध रहिआएको छ । थुप्रै क्रिकेटरहरुले बलिउडकी नायिकाहरुलाई आफ्नो जीवनसाथी बनाएका छन् । तर, यो केस अलि फरक छ । लन्चबक्स र एयरलिफ्ट जस्ता फिल्मकी नायिका निमरत कौर र भारतीय क्रिकेट टिमका कोच रवी अफेयरमा छन् । निमरतभन्दा रवी ३६ वर्ष जेठा हुन् । उनीहरुले बडो गुपचुपरुपमा आफ्नो प्रेम सम्वन्ध अगाडि बढाइरहेका थिए । उनीहरु कहिल्यै सार्वजनिकरुपमा एक साथ देखिएका छैनन् । रवी र निरमतको भेट सन् २०१५ मा जर्मन लक्जरी कारको उद्घाटन समारोहमा भएको थियो । त्यहाँ उनीहरुले फोन नम्बर साटासाट भएका थिए । त्यसपछि उनीहरु नियमत भेट हुन थालेको बताइन्छ । ५६ वर्षिया रवी एक डिभोर्सी हुन् । उनले २२ वर्ष लामो दाम्पत्य सम्वन्धपछि पत्नी ऋतु सिंहसित डिभोर्स गरेका थिए । २० वर्षिया ऋतु भने अहिलेसम्म सिंगल नै थिइन् । अनलाईन खबर डट कम बाट साभार गरिएको .

Comments

Popular posts from this blog

सिंगल मदर ! Single Mother ...

शिक्षक सेवा आयोग तयारी ५० महत्त्वपूर्ण बस्तुगत प्रश्नहरु ।

सम्झना बसेको रहस्यमय यात्रा !!