एसिया कप छनोटको चौथो दिन तीन खेल हुँदै : नेपालले सिङ्गापुरलाई जित्नै पर्ने दवाव ।
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज चौथो दिन पनि तिनवटा खेल हुने भएका छ्न ।
आज हुने खेलमा पहिलो खेलमा हङकङ र ओमन , दोस्रो खेलमा नेपाल र सिङ्गापुर तथा तेस्रो खेलमा मलेसिया र युएई भिडेने भएका हुन ।
तीन खेलबाट एउटामात्र जित निकालेको नेपाली क्रिकेट टोलि तुलनात्मक रूपमा कमजोर देखिएको सिङ्गापुर सङ्ग अहिले बिहान ७:१५ बजे मलेसियाको वाई केएम बङ्गी मैदानमा भिड्ने भएको छ ।
राउण्ड रोबिनका आधारमा खेलाईने उक्त प्रतियोगिताको फाईनलमा पुग्ने सम्भावनालाई जिवित राख्न नेपालले खेल्न बाकी दुई खेलमा राम्रो रन रेटले जित निकाल्नु पर्छ भने अन्य टोलिको नतिजाको प्रतिक्षा गर्नु पर्ने हुन्छ ।
नेपाल पारस खड्का को नेतृत्व तथा सिङ्गापुर चेतन सुर्यवन्सिको नेतृत्वमा मैदान उत्रिदैछ ।
जारी प्रतियोगितामा ओमन लगातार तीन खेल जित्दै ६ अङ्क सहित तालिकाको शिर्ष स्थानमा रहेको छ भने नेपाल २ अङ्क सहित अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
नेपालले हिजो आयोजक मलेसियालाई १९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो ।
यस्तो छ नेपालको फाईनल पुग्ने सम्भावना :

Comments
Post a Comment