एसिया कप छ्नोट : नेपाल विरुद्ध युएईको इतिहास बलियो ।
ज्ञानेन्द्र भट्ट ,
धनगढी , कैलाली
धनगढी , कैलाली
मलेसियामा जारी एसिया कप छनोट प्रतियोगिताका प्रमुख दावेदारको रूपमा रहेका नेपाल र युएई ( युनाईटेड अरब ईमिरेट्स ) भोलि प्रतियोगिता अन्तर्गत चौथो खेलमा नेपाली समय अनुसार बिहान ७:१५ बजे भिड्दैछ्न ।
दुबै टोलिको क्रिकेट ईतिहासलाई नियाल्दा जारी प्रतियोगिताको दावेदार टोलि मानिएको छ ।
सन १९९८ मा एक अर्का विरुद्ध पहिलो खेल खेलेका दुबै देशको क्रिकेट खेलको ईतिहासलाई हेर्दा नेपालको तुलनामा युएई बलियो मानिएको छ । अहिले सम्म खेलेका १२ ओटा खेलहरु मध्ये युएईले ८ ओटा खेलमा जित हात पारेको छ भने नेपालले ३ खेलमा मसत्रै जित निकाल्न सकेको छ भने एक खेल बराबरी भएको छ ।
Head to Head नेपाल र युएई ( ५० ओभरको खेल )
१– एसिसी ट्रफी – अक्टोबर १९९८
युएई २२२/१०(४९.४ ओभर )
नेपाल १२८/१०( ३८ ओभर )
नेपाल ९४ रनले पराजित
२- नोभेम्बर २००० एसिसी ट्रफी
नेपाल १७९/१०
युएइ १८०/२
नेपाल ८ विकेटले पराजित
३- २००२ एसिसी ट्रफी
नेपाल १८४/१०
युएई १८५/४
नेपाल ६ विकेटले पराजित
४-२००६ एसिसी ट्रफी सेमिफाइनल
नेपाल १०३/१०
युएइ १०५/१
नेपाल ९ विकेटले पराजित
५- एसिसि ट्रफी एलाइट
नेपाल १६६/१०
युएई १७२/४
नेपाल ६ विकेटले पराजित
६- एसिसी ट्रफी एलाइट २०१२
युएई १३३/१०
नेपाल १३४/६
नेपाल ४ विकेटले विजयी
७- एसिसी ट्रफी एलाइट २०१२ फाइनल
युएई २४१/६
नेपाल २४१/९
टाई/ड्र
८- एसिसी प्रिमियर लिग २०१४
नेपाल १९५/६
युएई १९१/१०
नेपाल ४ विजयि
९- विश्व क्रिकेट च्याम्पियनसीप ( पहिलो खेल ) डिसेम्बर ६,२०१७
नेपाल २२१/१०
युएइ २२२/३
नेपाल ७ विकेटले पराजित
१०- विश्व क्रिकेट च्याम्पियनसीप ( समूह चरण ) डिसेम्बर ८,२०१७
नेपाल १३२/१०
युएइ १९५/५
नेपाल ६३ रनले पराजित
११- विश्व क्रिकेट लिग डिभिजन २ ( ११ फेब्रुअरी २०१८ )
युएई ११४/१०
नेपाल ११५/ ६
नेपालले ४ विकेटले जितेको
१२- विश्व क्रिकेट लिग डिभिजन २ ( फाईनल १५ फेब्रुअरी २०१८ )
युएई १७७
नेपाल १७०
नेपाल ७ रनले पराजित ।
युएई २२२/१०(४९.४ ओभर )
नेपाल १२८/१०( ३८ ओभर )
नेपाल ९४ रनले पराजित
२- नोभेम्बर २००० एसिसी ट्रफी
नेपाल १७९/१०
युएइ १८०/२
नेपाल ८ विकेटले पराजित
३- २००२ एसिसी ट्रफी
नेपाल १८४/१०
युएई १८५/४
नेपाल ६ विकेटले पराजित
४-२००६ एसिसी ट्रफी सेमिफाइनल
नेपाल १०३/१०
युएइ १०५/१
नेपाल ९ विकेटले पराजित
५- एसिसि ट्रफी एलाइट
नेपाल १६६/१०
युएई १७२/४
नेपाल ६ विकेटले पराजित
६- एसिसी ट्रफी एलाइट २०१२
युएई १३३/१०
नेपाल १३४/६
नेपाल ४ विकेटले विजयी
७- एसिसी ट्रफी एलाइट २०१२ फाइनल
युएई २४१/६
नेपाल २४१/९
टाई/ड्र
८- एसिसी प्रिमियर लिग २०१४
नेपाल १९५/६
युएई १९१/१०
नेपाल ४ विजयि
९- विश्व क्रिकेट च्याम्पियनसीप ( पहिलो खेल ) डिसेम्बर ६,२०१७
नेपाल २२१/१०
युएइ २२२/३
नेपाल ७ विकेटले पराजित
१०- विश्व क्रिकेट च्याम्पियनसीप ( समूह चरण ) डिसेम्बर ८,२०१७
नेपाल १३२/१०
युएइ १९५/५
नेपाल ६३ रनले पराजित
११- विश्व क्रिकेट लिग डिभिजन २ ( ११ फेब्रुअरी २०१८ )
युएई ११४/१०
नेपाल ११५/ ६
नेपालले ४ विकेटले जितेको
१२- विश्व क्रिकेट लिग डिभिजन २ ( फाईनल १५ फेब्रुअरी २०१८ )
युएई १७७
नेपाल १७०
नेपाल ७ रनले पराजित ।
नेपाली टोलि पारस खड्काको कप्तानिमा तथा युएई रोहन मुस्तफाको कप्तानिमा मैदान उत्रिदैछ्न ।
पहिलो खेलमा नै अनअपेक्षित हार बेहोरेको नेपाललाई जारी प्रतियोगिता अन्तर्गत भोलिको खेलमा युएई लाई हराउनै पर्ने दवाव रहेको छ ।
६ टोलि सहभागी प्रतियोगिताको विजेता टोलिले युएईमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भारत , पाकिस्तान को समुहमा सहभागी हुँदै एसिया कप खेल्न पाउने छ ।


Comments
Post a Comment