भारत विरुद्धको चौथो टेस्टमा २४६ रनमा समेटियो ईङ्गल्याण्ड ।
साउथएम्टन ईङ्गल्याण्डमा चलिरहेको भारत र ईङ्गल्याण्ड बिचको चौथो टेस्टको पहिलो पारिमा ईङ्गल्याण्ड २४६ रनमा समेटिएको छ ।
साउथएम्टनमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलि ईङ्गल्याण्डले खराब सुरुवातका बाबजुत आफ्नो पहिलो पारिमा २४६ रन बनाएको छ ।
टिमको स्कोर १ रन हुदा पहिलो विकेट गुमाएको ईङ्गल्याण्डले ८६ रन जोड्दा आफ्ना महत्त्वपूर्ण ६ विकेट गुमाए पनि सम कुरनको ७८ रनको मद्दतले पहिलो दिन सबै विकेट गुमाउँदै २४६ रन जोडेको हो ।
बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले ३ , तथा ईशान्त शर्मा , रबिचन्द्र आश्विन र शमिले समान २-२ विकेट लिएका थिए भने हार्दिक पाण्डेले १ विकेट लिएका थिए ।
हिजो नै आफ्नो पहिलो पारी सुरु गरेको भारतले विना विकेट १९ रन जोडेको छ भारत अझै २२७ रनले पछाडी रहेको छ ।
५ खेल सम्मिलित टेस्ट सिरिजमा २-१ ले ईङ्गल्याण्ड अगाडि रहेको छ ।

Comments
Post a Comment