एसिया कप छनोटमा आज पनि तीन खेल हुँदै : नेपालको भेट आयोजक मलेसियासङ्ग ।
मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि तीन वटा खेल हुदैछ्न ।
कुल ६ टोलि सम्मिलित प्रतियोगितामा दुई खेलमा लगातार पराजय बेहोरेर अङ्क बिहिन बनेको नेपाल आयोजक मलेसिया सङ्ग बायुमास ओभल मैदान क्वालालम्पुरमा नेपाली समय अनुसार बिहान ७:१५ बजे खेल्दैछ भने प्रतियोगिताको शिर्ष स्थानमा रहेको युएई तेस्रो स्थानमा रहेको हङकङसङ्ग आज बिहान ७:१५ खेल्ने भएको छ ।
त्यसैगरी आज नै हुने तेस्रो खेलमा मलेसियाको किनरारा ओभल मैदानमा प्रतियोगिता अन्तर्गत अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ओमन र अङ्क तालिकाको पुछारमा रहेको सिङापुर भिड्ने भएका छ्न । दुबै देश बिचको खेल पनि बिहान नेपाली समय अनुसार ७:१५ मा हुनेछ ।
लगातार दुई खेलमा पराजय बेहोरेपछि अर्काे महिना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) को एसिया कपमा भारत र पाकिस्तानका सिनियर राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपालको सम्भावना लगभग सकिसकेको छ ।

Comments
Post a Comment