एसिया कप छनोट भोलि देखि : पहिलो दिन तीन खेल हुँदै ।
अगामी सेप्टेम्बर १५ देखि युनाइटेड अरब ईमिरेट्स ( युएई ) मा हुने एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउने एसोसिएट रास्ट्रहरुको लागि भोलि देखि मलेसियामा एसिया कप छनोट क्रिकेट प्रतियोगिता हुदैछ ।
नेपाल , युएई , हङकङ , सिङ्गापुर , मलेसिया र ओमन सहभागी प्रतियोगिता भोलिबाट सुरु भै अगामी सेप्टेम्बर ६ तारिखमा समापन हुने छ भने प्रतियोगिताको विजेता टोलिले युएई मा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिने छ ।
एसिया कप छनोट प्रतियोगिता अन्तर्गत हुने उद्घाटन खेलमा हङकङ र घरेलु टोलि मलेसिया आमुन्ने सामुन्ने हुदैछ्न भने प्रतियोगिता को दोस्रो खेलमा नेपाल र ओमन तथा तेस्रो खेलमा युएई र सिङ्गापुर खेल्ने भएका हुन ।
प्रतियोगिता अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार बिहान ७ बजे मलेसियाको किनारा एकेडेमी ओभल मैदान , क्वालालम्पुर हुदैछ भने दोस्रो खेल बिहान ७:१५ बजे बायुमास मैदान , क्वालालम्पुर तथा अन्तिम खेल पनि बिहान ७:१५ बजे नै युकेएम वाई एस डि मैदान बङ्गी मलेसियामा हुदैछ ।

Comments
Post a Comment